1/15
Nepali Patro screenshot 0
Nepali Patro screenshot 1
Nepali Patro screenshot 2
Nepali Patro screenshot 3
Nepali Patro screenshot 4
Nepali Patro screenshot 5
Nepali Patro screenshot 6
Nepali Patro screenshot 7
Nepali Patro screenshot 8
Nepali Patro screenshot 9
Nepali Patro screenshot 10
Nepali Patro screenshot 11
Nepali Patro screenshot 12
Nepali Patro screenshot 13
Nepali Patro screenshot 14
Nepali Patro Icon

Nepali Patro

http://nepalipatro.com.np
Trustable Ranking IconVertrauenswürdig
18K+Downloads
43.5MBGröße
Android Version Icon5.1+
Android-Version
6.6.9(04-03-2024)Letzte Version
4.4
(8 Bewertungen)
Age ratingPEGI-3
Installationsanleitung
1
Herunterladen und Installationsdatei öffnen
2
Unblock AptoideAptoide is a safe app! Just tap on More details and then on Install anyway.
3
Schließe die Installation ab und öffne Aptoide
app-card-icon
DetailsBewertungenVersionenInfo
1/15

Beschreibung von Nepali Patro

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)


Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)

- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Sticky Notification

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।


Disclaimer:


This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.

नेपानेप सम्वन्धित तिथि, मिति, धार्र चाडपर्डपर तथा दिवसहरूको्सम्पूर जानकारी (Nepali Patro - नेपानेप पात्त)


Suchen Sie nach Bikram Sambat, Nepal Sambat und AD-Kalendern und bleiben Sie auf dem Laufenden. Erfahren Sie mehr über das Festival der Interessen. Lesen Sie den kostenlosen täglichen, wöchentlichen, monatlichen und jährlichen Rashifal für alle Tierkreiszeichen. Erfahren Sie jeden Tag, was der Tag für Sie bereithält. Die Nachrichtenfunktion bietet einen kontinuierlichen, anpassbaren Artikelfluss, der von Hunderten von Verlagen und Magazinen organisiert wird.


मुख्मुख विशेषताविशेषत:

- नेपानेप पात्त नेपालीमा र्अंज दुबै भाषामा हेर्हेर मिल्मिल

- नेपानेप पाप्त विजेडहरू

- पञ्चाङ्ङ नेपालको समयमा आधारित (Panchanga)

- विक्विक संवत (वि वि) र्ईश संवत बीच तिथि रूपारूप्न (ई ई)

- विदेशी्मुदा र्मुदा क्याल्ल साथै इतिहास (Wechselkurs)

- दैनिक, साप्पाहिक, मासिक र राली वार्र राशिलफल नेपालको समयमा आधारित (Horoskop / Rashifal)

- दैनिक दैनिक, मेरो मेरोाघटन्क र रार सूचना

- विवाविव पास्स र्ब्रतवन लाल शुभ साईत (Suva Saits)

- Kurzmitteilung

- नेपानेप वा अंग्अंग भाषामा घटनाक्क र समासम खोज्खोज मिल्मिल

- समासमाच फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्लोकप माग)


वि.वि. 2066 साल तद्अनुसार सन् 2011 बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ. यसको यसकोावा मिति मितिान्तरण, राशिफल अता अत्यावश्वश लोड लोडालिका, बिदेशी बिदेशी, जस्ता सुबिधाहरु पनि एकपछी्अर गर्दै थप्थप लगेका हौं


ऐतिहाऐतिह रापौर महत्महत्म नेपाली समय समय नेपाली पात्त थप प्प प्रवर्रवर्धनमा कसरी योगदान पुर्माम सकिन्सकिन सोच्नेमा प्रय्म सास प सोच प्सारय सास फलस्फलस, हामी सुचना प्रविधि क्षेत्षेता आबद्आबद भईामाजिक सेवाको भावनाले हौसिएकाहौसिएक पाँगरिल नैायुव बर्ष अगाडी नैाम संजासंज संजासंज एपाफेसबुकम एपाफेसबुकम जिकासंज फेसबुकमाफेसबुकम फेसबुकमाफेसबुकम विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं | कुनै कुनै ठोस र योजन योजन बिन मोब कुनै कुनै ब एप ब ब कुनै कुनै देश सम आईपुग आईपुग आईपुग समय समय गतिशील, तसर्थ हाह्मा जिवनका भोगाईहरु, समय समया घट्ने अनेकन्ना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु अनुरुप्म नै अनुरुप्सम गर्गर। जसका लागी नेपाली पात्त एप एप एकदमैान्न्दर र स सास भएको छ छ जसले गर्दा यसमा सुविधाहरु थप्थप लैजान हामीलाई थप उर्उरा र्पा मिलेको छ छ


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं. अन्त्यमा, नेपाली पात्ताई माया गरी महत्वपुर्वपुर सुझाव सल्लाह दिनुहुने्पुर्ण नेपाली पात्ता प्रयोगकर्रयोगकराताई हामी ह्ह देखि नै धन्यबाद ह्ह रदय


व कुनै पनि रिपोर्रिपोर कृपया सुझाव, बग बगा मुद्मुदादा लाल: info@nepalipatro.com.np


तपातप लाई नेपाली पात्ताे कस्ताे लाग्गाे, कृपया आफनाे सुझाव उपयुक्प मा लेखिदिनु हुन साचै उपयुक्उपयुक मात्तामा तारा दिनु दिनुाअनुर गर्गर


Haftungsausschluss:


Diese App ist "wie besehen" verfügbar. Wir haben die Informationen aus verschiedenen Quellen zusammengestellt. Wir können daher keine Garantie für die Richtigkeit, Angemessenheit, Vollständigkeit oder Verfügbarkeit von Informationen übernehmen und sind nicht verantwortlich für Fehler oder Auslassungen oder für die Ergebnisse, die sich aus der Verwendung der bereitgestellten Informationen ergeben. NepaliPatro haftet in keinem Fall für direkte, indirekte, besondere oder Folgeschäden im Zusammenhang mit der Verwendung der hierin enthaltenen Daten / Informationen.


Nepali Patro – Version 6.6.9

(04-03-2024)
Weitere Versionen
Was ist neuAdded Government Holidays for Year 2077Bug Fixes

Es gibt noch keine Bewertungen oder Beurteilungen! Um die erste zu hinterlassen, installiere bitte

-
8 Reviews
5
4
3
2
1
Info Trust Icon
Garantiert gute AppDiese App hat die Sicherheitstests gegen Viren, Malware und andere Schadattacken bestanden und enthält keine Bedrohungen.

Nepali Patro – APK Informationen

APK Version: 6.6.9Paket: np.com.nepalipatro
Kompatibilität zu Android: 5.1+ (Lollipop)
Entwickler:http://nepalipatro.com.npDatenschutzrichtlinie:https://nepalipatro.com.np/policies/privacyBerechtigungen:23
Name: Nepali PatroGröße: 43.5 MBDownloads: 6KVersion : 6.6.9Erscheinungsdatum: 2024-03-04 16:59:01Min. Bildschirmgröße: SMALLUnterstützte CPU:
Paket-ID: np.com.nepalipatroSHA1 Signatur: 53:81:64:F6:76:79:DD:F8:C6:6A:8A:FE:F4:A2:C2:5A:80:64:9A:2CEntwickler (CN): Nepali PatroOrganisation (O): Ort (L): KathmanduLand (C): Bundesland/Stadt (ST):

Neueste Version von Nepali Patro

6.6.9Trust Icon Versions
4/3/2024
6K Downloads14.5 MB Größe

Weitere Versionen

6.6.8Trust Icon Versions
7/2/2024
6K Downloads14.5 MB Größe
6.6.6Trust Icon Versions
10/1/2024
6K Downloads14.5 MB Größe
6.6.3Trust Icon Versions
3/5/2023
6K Downloads15.5 MB Größe
6.6.2Trust Icon Versions
5/4/2023
6K Downloads15.5 MB Größe
6.6.0Trust Icon Versions
22/2/2023
6K Downloads15.5 MB Größe
6.5.1Trust Icon Versions
11/1/2023
6K Downloads15.5 MB Größe
6.5.0Trust Icon Versions
5/11/2022
6K Downloads15.5 MB Größe
6.4.3Trust Icon Versions
18/10/2022
6K Downloads15.5 MB Größe
6.4.2Trust Icon Versions
12/8/2022
6K Downloads15 MB Größe

Apps in derselben Kategorie

Das könnte dir auch gefallen...